प्रहरीका ७३४४ जवानको एकैपटक सरूवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीले ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो । प्रधान कार्यालयले एकैचोटी यति धेरै संख्यामा सरूवा गरेको पहिलो पटक हो ।

उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचीः
फाइल १

 
फाइल २

फाइल ३