

इन्स्पेक्टर र असईमा जागिर खान चाहनेका लागि इन्स्पेक्टर फुयालले ल्याए उपयोगी पुस्तक

काठमाडौं । नेपाल प्रहरीमा सेवा गर्न इच्छुकहरुका लागि प्रहरी निरिक्षक (इन्स्पेक्टर) विष्णु हरी फुयाँलले पुस्तकक बजारमा ल्याएका छन् ।
आफू कार्यरत रहेको नेपाल प्रहरीका इन्स्पेक्टर र असई तहका लागि लक्षित गरेर इन्स्पेक्टर फुयालले पेशागत अभिवृत्ति परीक्षण दर्पण Professional Orientation Aptitude Test (POAT) बजारमा ल्याएका हुन् ।
उक्त पुस्तकले प्रहरी सेवामा प्रवेश गरी मुलुकको सेवा गर्न चाहने उम्मेदवारहरूका लागि उपयाेगी हुने विश्वास पनि लिइएको छ ।