यी हुन् असईमा बढुवा हुने ५५० हवल्दार (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ५५० जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाको लागि सिफारिस गरेको छ ।

सोमबार राति बसेको बढुवा समितिको वैठकले ५५० जना प्रहरी हवल्दारलाई असईमा बढुवाको लागि सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *