

सशस्त्र जवानको लिखित परिक्षाका लागि लोकसेवाले तोक्यो परिक्षा केन्द्र, कुन प्रदेशका उम्मेदवारको परिक्षा कहाँ ? (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षाको लागि परिक्षा भवन तोकेको छ ।
गत असार २९ प्रकाशित सशस्त्र प्रहरी जवानको पद विज्ञापनअनुसार लिखित परिक्षाका लागि छनोट भएका उम्मेदवारहरुको सातै प्रदेशमा यही मंसिर २० गते हुन गइरहेको लिखित परिक्षाका लागि परिक्षा भवन प्रकाशित गरेको हो ।
परिक्षार्थीहरु आफ्नो परिक्षा केन्द्रमा परिक्षा हुनुभन्दा२ घन्टा अगाडि नै आइपुग्नुपर्नेछ भने परिक्षा भवनमा मोबाइल, स्मार्ट वाचलगायतका डिभाईस लैजान पाइनेछैन ।
उक्त दिन अप्रत्यासित बिदा परे पनि आयोगको पूर्व सूचनाबिना परिक्षा स्थगित नहुने पनि लोकसेवा आयोगले जनाएको छ ।
सूचनाः