

सशस्त्रका ४२८ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ४२८ प्रहरी निरीक्षकहरुको एकैपटक सरुवा भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले उनीहरुको सरुवा भएको हो ।
सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ ।
सूचीः