

यी १९८ भए सशस्त्र बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले विगत लामो समयदेखि रोकिइराखेको बढुवा प्रक्रियालाई अगाडि बढाएको छ ।
आइतबार प्रकाशित सूचना अनुसार सशस्त्रले साधारण सभूक, साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी बरिष्ठ हवल्दारका लागि १९८ जनालाई सिफारिस गरेको छ ।
उक्त बुवा सिफारिसका सम्बन्धमा चित्त नबुझेमा एक साताभित्र उजुरी दिन सकिने पनि सशस्त्रद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
बढुवाका लागि सिफारिस सूचीः