सशस्त्रको असई बढुवा निस्क्यो, को-को भए सिफारिस? (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरिक्षक (असई) बढुवा निकालेको छ ।
सशस्त्रका अनुसार असईमा रिक्त रहेको ८७ पदमा बढुवा निकालेको हो । आइतबारको निर्णयअनुसार सशस्त्रका ८७ जना सशस्त्र प्रहरी बरिष्ठ हवल्दारहरुलाई असई बढुवाका लागि सिफारिस गरिएको छ ।
सो बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्र बढुवा समितिको सचिवालयले जनाएको छ ।
सूचीः
