

सशस्त्रका यी ४० असई भए सई बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब निरिक्षक (सई) को बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । सशस्त्रका अनुसार साधारण र लेखा समूह गरी ४० जना सईका लागि बढुवा सिफारिस गरेको छ ।
सूचनाअनुसार लेखा उपसमूहका ६ जनालाई सईमा बढुवा सिफारिस गरिएको छ भने साधारण उपसमूहका ३४ जना सई बढुवाका लागि सिफारिस भएका छन् ।
उनीहरुको सिफारिसविरुद्ध उजुरी दिनका लागि ७ दिनको समयावधि तोकिएको समेत सूचनामा उल्लेख गरिएको छ ।
सिफारिस भएकाहरुः