

सशस्त्रका ५ इन्स्पेक्टर भए डिएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी हेडक्वार्टरको आज (आइतबार)का निर्णयबमोजिम ५ जना इन्स्पेक्टर डिएसपीका लागि सिफारिस भएका हुन् ।
सूचीः