

प्रहरीको असइका लागि यी ५१६ ले निकाले लिखितमा नाम (नामसहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।
५१६ जना लिखित परीक्षामा उत्तिर्ण भएका छन् । लिखितमा उत्तीर्णहरुले विशेष स्वास्थ्य परीक्षण परीक्षा दिनुपर्नेछ ।
विशेष स्वास्थ्य परिक्षणका लागि साउन २, ३ र ४ गतेको मिति तोकिएको छ ।
सूचीः