असईको रिजल्ट निस्कियो, यी ३१६ भए पास (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (असई)को अन्तिम नतिजा सार्वजनिक भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार प्रहरीमा रिक्त रहेको असई पदका लागि ३१६ जना नियुक्तिका लागि सिफारिस भएका हुन् ।

सिफारिस भएका उम्मेदवारहरुलाई यही भदौ १ गते आफूले प्राप्त गरेको शैक्षिक योग्यताका प्रमाणपत्रका साथै चार प्रति पासपोर्टसाईजको फोटोसहित उपस्थित हुन सूचित गरिएको छ ।

सूचीः

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *