नेपाल प्रहरीका ५४ जना डिएसपीको सरुवा तथा पदस्थापन, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५४ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) को सरुवा तथा पदस्थापन गरेको छ ।

प्रधान कार्यालयले ४१ जना डिएसपीको सरुवा तथा १३ जनाको पदस्थापन गरेको हो ।

एक साता अघि बढुवा भएकाको डिएसपीको पहिलोपटक पदस्थापन गरिएको हो ।

सरुवा सूची:

पदस्थापन सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *