९ एसपी सरुवा, फेरिए ४ जिल्लाका कमाण्डरहरु (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार ९ जना एसपीको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय धादिङमा भेषराज रिजाल पुगेका छन् भने तनहुँमा टेकबहादुर कार्कीको सरुवा भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियामा सरोज पौडेलको सरुवा हुँदा उदयपुरमा राजन चापागाईंको सरुवा भएको छ ।

सरुवा सूचीअनुसार चार जिल्लाका कमाण्डरहरु फेरिएका छन् ।

यसअघि प्रधान कार्यालयले मंगलबार नै ४१ जना डिएसपीको सरुवा तथा १३ जनाको पदस्थापन गरी जम्मा ५४ जना डिएसपीहरुलाई नयाँ स्थानमा पठाएको हो ।

सरुवा सूची:

Leave a Reply

Your email address will not be published. Required fields are marked *