

गण्डकी प्रदेशसभा सदस्य मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ परेका छन् ।
उनलाई राजधानीको सानोभर्याङबाट प्रहरीले पक्राउ गरेको हो ।
लामालाई सर्वोच्च अदालतले चक्रे मिलनको ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
उनलाई सर्वोच्च यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको थियो। उच्च अदाललते उनलाई यही २० गते दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
उनी यसअघि पटक-पटक गरी यही मुद्दामा साढे २ वर्ष जेल सजाय काटिसकेका छन् भने अब बाँकी अवधिका लागि जेल जानेछन् ।