

यी ३२२ प्रहरी जवान भए प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका ३२२ जना जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस गरिएको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, संगित उपसमूहतर्फका उनीहरुलाई सोही समूह, उपसमूहतर्फको सहायक प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूचीः