

४५ बरिष्ठ सईको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४५ बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) को सरुवा गरेको छ ।
प्रहारी प्रधान कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) स्तरको निर्णयबाट ४५ जना बरिष्ठ सईको सरुवा गरेको हो ।
त्यसअघि हेडक्वार्टरले आइतबार नै ९० जना सई र ३४८ जना असईको सरुवा गरेको थियो ।
सूचनाअनुसार २०८१ को वैशाख महिनाको तलब सम्बन्धित स्थानबाट नै बुझ्ने गरि सरुवा गरिएको हो ।
बरिष्ठ सईको सरुवा सूचीः