

प्रहरीका ९० सई र ३४८ असईको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई)को सरुवा निकालेको छ ।
प्रहारी प्रधान कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) स्तरको निर्णयबाट ९० जना सई र ३४८ जना असईको सरुवा गरेको छ ।
सूचनाअनुसार २०८१ को वैशाख महिनाको तलब सम्बन्धित स्थानबाट नै बुझ्ने गरि सरुवा गरिएको हो ।
सईको सरुवा सूचीः
असईको सरुवा सूचीः