प्रहरीका यी ८ डिएसपी भए एसपी बढुवाको सिफारिस (सूची सहित)



काठमाडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) पदका लागि बढुवामा सिफारिस भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले ८ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेकाे हाे । कार्यालयकाे बढुवा समितिको बैठक बुधबार बसेकाे थियाे।

बढुवा सिफारिसको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा र दोस्रो नम्बरमा अंगुर जिसी रहेका छन् ।

बढुवामा पहिलो नम्बरमा रहेका डिएसपी प्रदीप क्षेत्री भने बढुवामा छुटेका छन् ।