लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार, कहाँबाट कति ? (सूचनासहित)



काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार पदको लागि दरखास्त आह्वान गरेको छ ।

आयोगका अनुसार देशभरका विभिन्न आयोगका कार्यालयहरुबाट परिक्षा सञ्चालन हुने गरी ५३७ जना पदका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनाः