

प्रहरीका यी २४ कर्मचारीलाई हेडक्वार्टरको ताकेता, ७ दिनभित्र उपस्थित नभए जागिर चट् ! (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरुलाई ७ दिने सूचना जारी गरेको छ ।
प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न स्थानमा दरबन्दी रहेर लामोसमयदेखि बिनासूचना कार्यालयमा उपस्थित नभएको भन्दै २४ जना प्रहरीहरुलाई ७ दिन भित्र उपस्थित हुन निर्देशन गर्दै यदि उपस्थित नभएमा सेवाबाट हटाउने समेत जनाएको छ ।
सूचनामा प्रहरी सहायक निरीक्षक (असइ) देखि कार्यालय सहायकसम्मका २४ जना कर्मचारीलाइ अन्तिम माैका दिइएको समेत उल्लेख गरिएको छ ।
सूचनाः