प्रहरीका यी ८२६ हवल्दार भए वरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापन, को–कहाँ पुगे ? (नामसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी हवल्दारबाट बरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापना गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा रिक्त रहेको बरिष्ठ हवल्दारका लागि ८२६ जना हवल्दारहरुलाई बढुवा तथा पदस्थापन गरेको हो ।

कार्यालयका अनुसार बढुवा भएकाहरुलाई प्रचलित नियम बमोजिम, तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको पनि जनाइएको छ ।

नामावलीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *