नेपाल प्रहरीको डिएसपीबाट एसपीका लागि सिफारिस, को भए त सिफारिस ?



काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी उपरिक्षक (एसपी) का लागि बढुवाको सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूहको सूचनाप्रविधि तर्फ रिक्त रहेको एसपीका लागि सोही समूहका डिएसपी दिपकराज अवस्थीलाई सिफारिस गरिएको छ ।