

सशस्त्र हवल्दारका लागि बढुवा सूची प्रकाशित, यी १७२ हुन् सिफारिस भएकाहरु (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरीले सशस्त्र प्रहरी हवल्दारका लागि बढुवा सूची प्रकाशित गरेको छ ।
सशस्त्रले १७२ जना सशस्त्र प्रहरी सहायक हवल्दारहरूलाई सशस्त्र हवल्दारका लागि बढुवा सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकका अनुसार माथिल्लो पदमा बढुवा नियुक्ति र हाल रिक्त रहेको उक्त १७२ संख्याका लागि बढुवा सिफारिस भएको हो ।
यो सिफारिस उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ ।
सूचीः