

नेपाल प्रहरीका १५१३ जना असईको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका १ हजार ५ सय १३ जना असईको एकैपटक सरुवा गरिएको हो ।
सरुवा सूचीः