

एकैपटक प्रहरीका १२२ असईहरुको सरूवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सञ्चारतर्फका १२२ असईहरुको सरुवा गरिएको हो ।
सूचनाअनुसार आगामी असोज १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको हो ।
सूचीः