प्रहरीका ५३ जना सईको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) हरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सञ्चारतर्फका ५३ सईहरुको सरुवा गरिएको हो । सूचनाअनुसार आगामी असोज १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको हो ।

सूचीः

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of ticket stub and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *