

लहान नगरपालिकामा निःशुल्क एम्बुलेन्स सञ्चालन

लहान । पछिल्ला समयमा देशकै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा जनमैत्री कार्यहरु अगाडि बढ्दै गएको छ ।
यसै शिलशिलामा नगरपालिकाले नगरबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
नगरपालिका प्रमुख महेश चौधरीको लहान नगरका २४ वटै वडाका गरिब र निम्न बर्गीय जनताहरुले समयमै अस्पताल नपुगेकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना नआओस् भने र नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए ।