

नेपाल प्रहरीका ४२३ वरिष्ठ सई र १२० को पदस्थापन, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ४२३ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरूको सरूवा र १२० जनाको पदस्थापन भएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक निरीक्षकको शुक्रबारको निर्णयअनुसार वरिष्ठ सईहरूको सरूवा तथा पदस्थपान भएको हो। जनपदतर्फका ४०६ जना र सञ्चारतर्फका १७ जना सईहरूको सरूवा भएको हो।
यस्तै जनपदतर्फका १२० जना सईहरूको पदस्थापन भएको हो।
सूचीः
जनपद
सरूवा सूची (सञ्चार)
पदस्थापनः