

यी २२ डीएसपीहरू भए एसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएकाे छ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार अबेर रातीसम्म बसेकाे बढुवा समितिले उनीहरूकाे बढुवा सिफारिस गरेकाे हाे ।
बढुवा सिफारिस हुनेहरू यसअघिका बढुवामा छुटेकाे टाेलीका डीएसपी समेत रहेका छन् । तर, यसपटक पनि निर्मला हत्या प्रकरणकाे अनुसन्धानमा अनाहकमा सजाय पाएका डीएसपी अंगुर जिसी छुटेका छन् भने कुमुध ढुंगेल बढुवा सिफारिसमा अटाएका छन्।
सिफारिस सूची :