स्वर्णिमको स्पष्ट अग्रता, कांग्रेसका भट्टराई आधा मतका साथ पछ्याउँदै

तनहुँ । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत भएको मतदानको गणना तनहुँमा जारी छ ।

बिहान ६ बजेसम्म ९ हजार २४६ मत गनिसक्दा रास्वपाका स्वर्णिम वाग्लेले सुरुवातिदेखिको अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेट अनुसार वाग्लेले ५०९१ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको १५४९ मत छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *