प्रहरीका २४३३ जवानको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैं – प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले नयाँ भर्ना भएका दुई हजार चारसय ३३ जना जवानहरुको पदस्थापन गरेको छ ।

प्रहरी उपरीक्षकको ४ कार्तिकको निर्णयले उनीहरुलाई प्रहरी सेवामा नियुक्त गरिएको थियो । निर्वाचन आचारसंहिताका कारण रोकिएको उनीहरुको पदस्थापन शुक्रबार गरिएको हो ।

हेराै‌ सूची:


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *