प्रहरीको असइका लागि यी ५१६ ले निकाले लिखितमा नाम (नामसहित)



काठमाडौं । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लोकसेवा आयोगले  लिएको लिखित परीक्षाको नतिजा  प्रकाशित भएको छ ।

५१६ जना लिखित परीक्षामा उत्तिर्ण भएका छन् । लिखितमा उत्तीर्णहरुले विशेष स्वास्थ्य परीक्षण परीक्षा दिनुपर्नेछ ।

विशेष स्वास्थ्य परिक्षणका लागि साउन २, ३ र ४ गतेको मिति तोकिएको छ ।

सूचीः