एआइजी बढुवाका लागि ५ डीआइजी सिफारिस, पहिलो नम्बरमा कुँवर पर्दा अरू कतिमा ? (सूचीसहित)

काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुने डीआइजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। पाँच जना एआइजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै पाँच जना डीआइजीको सिफारिस गरेको हो।

सूचीः

ministry-of-home

Leave a Reply

Your email address will not be published. Required fields are marked *