

प्रहरीका २१ इन्स्पेक्टरको काज सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीका २१ जना निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले फागुन १६ गते आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरेको हो।
सूची :