१७ डिआइजीको पदस्थापन, अशोक सिंहले विशेष ब्यूरो पाउँदा अरू को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसएसपीबाट बढुवा भई आज फूली लगाएका  १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुको पदस्थापन गरेको छ।

मन्त्रालयको असार १९ को निर्णयअनुसार एसएसपीबाट डिआइजीमा बढुवा भएका १७ जनाको पदस्थापन गरिएको हो।

उनीहरुलाई आइतबार  आइजीपी धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

डिआइजीहरु क्रमश : सुदीप गिरी एक नम्बर प्रदेश, किरण बज्राचार्य बागमती प्रदेश, रामदत्त जोशी गण्डकी प्रदेश , पोषराज पोखरेल कर्णाली प्रदेश , दीपक थापा प्रवन्ध, वसन्त कुँवर कार्य बिभाग, अशोक सिंह विशेष ब्यूरो, श्याम ज्ञवाली साइबर ब्यूरो, टेकप्रसाद राई आईजीपी सचिवालय, टेकबहादुर तामाङको अख्तियारमा  पदस्थापन भएको छ ।

पदस्थापन सूचीः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *