प्रहरीका १६६ लेखापालको एकैपटक काजसरूवा, काे–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १६६ जना लेखापालहरुको काज सरुवा भएको छ ।

उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय आन्तरिक लेखापरीक्षण शाखाको बुधबारको पत्रद्वारा सिफारिस भई आए बमोजिम विभिन्न कार्यालयमा कार्यरत उनीहरुको सरुवा गरिएको बताइएको छ ।

काज सरुवा भएका लेखापालहरुलाई खटाइएको स्थानमा अविलम्ब हाजिर हुन पनि निर्देशन दिइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *