११ डिएसपी भए एसपी बढुवा सिफारिस, पहिलो नम्बरमा अनिल पर्दा अरू को-को भए सिफारिस? (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सिफारिसमा परेका छन् ।

प्रहरी मुख्यालयस्थित बढुवा समितिले योग्य ठहरिएका ११ जना डीएसपीहरूको नाम एसपी पदका लागि सिफारिस गरेको हो ।

सिफारिसमा परेका डीएसपीहरूमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन् ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *