एकैपटक १४९७ जवान हुने भए प्रहरी सहायक हवल्दार, को-को भए सिफारिस ? (नामसहित)

काठमाडौं । नेपाल प्रहरीका एक हजार ४९७ जना प्रहरी जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढ़ुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचीः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *