नेपाल प्रहरीका यी ७५ सई भए बरिष्ठ सई बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौं । नेपाल प्रहरीका ७५ जनालाई वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले ७५ जना सईहरुलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *