प्रहरी जवानमा यी १८४४ जनाले लिए नयाँ नियुक्ति, अनि भए पदस्थापन (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीको जवान पदमा १८४४ जनाले नयाँ नियुक्ति लिएका छन् ।

प्रहरी प्रधान कार्यालयको यही फागुन ४ गतेको निर्णयअनुसार मंगलबारबाट लागू हुने गरी उक्त संख्यामा प्रहरी जवानहरूको नियुक्ति गरी पदस्थापन गरिएको हो ।

सूचीः