प्रहरीका ४८ डिएसपीको सरुवा, को—कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएकोछ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार उनीहरूको सरुवा गरेका हुन् । यसअघि काजमा खटाइएका डीएसपीको पनि सरुवा कायम गरिएको छ ।

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी उनीहरुको गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवाको निर्णयसँगै केही जिल्ला, इलाका र वृत्तका इन्चार्ज पनि फेरिएका छन् । यस्तै, हालै इन्स्पेक्टरबाट बढुवा भएका ७५ डीएसपीको पनि पदस्थापन गरिएको छ ।

सूचीः