१५५ असई भए सई बढुवाका लागि सिफारिस, को-को हुने भए बढुवा (सिफारिससहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब निरिक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार गरिएको निर्णयअनुसार असईबाट सईका लागि १५५ जना बढुवा सिफारिस भएका छन् ।

उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *