

प्रहरी जवानको लिखितको रिजल्ट निस्कियो, को–को भए पास ? (रिजल्टसहित)

काठमाडौं । नेपाल प्रहरीले जनपद समूह अन्तर्गत रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
गत असार २९ गते लोकसेवा आयोगले लिएको परीक्षा दिएका मध्ये २ हजार ६११ जना उत्तीर्ण भएका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट २०८० माघ २६ गते प्रकाशित विज्ञापन नम्बर २५ (०८०/८१) अनुसार लोक सेवा आयोगले २०८१ असार २९ गते लिखित परीक्षा लिएकने थियो ।
लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका २०८१ मंसिर ५ गते नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिने जानकारी दिइएको छ ।
नतिजाः