इन्स्पेक्टर र असईका लागि नेपाल प्रहरीले माग्यो दरखास्त (सूचनासहित)

काठमाडौं – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) ३ सय २० जनाको आवेदन माग गरेको छ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो।

समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ।

सूचनाः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *