

प्रहरीको इन्स्पेक्टरको सरूवा निस्क्यो, यी ५८७ को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार मध्यराति इन्सपेक्टरहरुको सरुवा निकालेको हो।
सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ।
सूचीः