

२९३ जवान सहायक हवल्दारमा बढुवा र पदस्थापन, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन गरेको छ ।
प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका २९३ जनालाई बढुवा तथा पदस्थापन गरेको हो ।
यी हुन् बढुवा र पदस्थापन भएका कर्मचारीको सूचीः