

प्रहरीका यी ६४ सई भए बरिष्ठ सईका लागि बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६४ प्रहरी नायब निरीक्षक (सई) लाई बरिष्ठ प्रहरी नायब निरीक्षक –बरिष्ठ सई) मा बढुवा गरिएको छ ।
प्रधान कार्यालयका अनुसार प्रहरी नियमावली २०७१ को निम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको लागि जानकारीका लागि सूचना प्रकाशित गरिएको हो ।
सूचीः