शिक्षकमा जागिर खाने सुवर्ण अवसर, एउटै पालिकाले माग्यो १७० शिक्षक (विज्ञापनसहित)

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकाले ठूलो संख्यामा शिक्षकहरुको विज्ञापन प्रकाशित गरेको छ ।

गाउँपालिकाले माध्यमिक, निमावि र प्राथमिक तहका १७० जना शिक्षकहरुका लागि दरखास्त आह्वान गरेको छ ।

विज्ञापनः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *