नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले संगठनका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो ।

सरुवा भएको दरबन्दीबाट नै चैत महिनाको तलबभत्ता बुझ्ने गरी सरुवा गरेको जनाएको छ ।

सूचीः


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *