नेपाल प्रहरीका ५ एसएसपीको पदस्थापन र १५ को सरूवा, को-कहाँ पुगे? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १५ जना एसएसपीहरुको सरुवा गरेको छ । बिहीबार उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा काज गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गोपाल चन्द्र भट्टराईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा काज सरुवा गरिएको छ । दिपक रेग्मीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कास्की, दिलिप सिंह देउवालाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, दिल्लीराज विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयस्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
विनोद घिमिरेलाई उपत्यका प्रहरी कार्यालयमा र सञ्जीव शर्मा दासलाई प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ । सुदर्शन प्रसाद कोइरालालाई प्रदेश समन्वय निर्देशनालय, सुरेन्द्र बहादुर गुरुङलाई नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्ज र हिमालय श्रेष्ठलाई बुटवल तालिम केन्द्रमा सरुवा गरिएको छ । यसअघि काज गरिएको काठमाडौँ र उपत्यका प्रहरी कार्यालयका एसएसपीहरुको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी मन्त्रालयले १५ जना एसएसपीहरुको सरुवा गरेको छ । गोपाल चन्द्र भट्टराईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा काज सरुवा गरिएको छ ।
दिपक रेग्मीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कास्की, दिलिप सिंह देउवालाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, दिल्लीराज विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयस्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।